१६ चैत्र २०८२, सोमबार | March 30, 2026

सभामुखले थाले सघन परामर्श, आजै आधिकारीक धारणा आउन सक्ने



काठमाडौं । संसद विघटनपछिको अवस्था बारे धारणा बनाउन सभामुख अग्नि सापकोटाले सघन परामर्श थालेका छन् । मध्यराती राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि सभामुखको आधिकारी धारण बनाउन सभामुखले सघन परामर्श थालेको उनको सचिवालयले जनाएको छ । सभामुख सापकोटाले राजनीतिक दलका शीर्ष नेता र संविधानविदहरुसँग परामर्श बताईएको छ ।

संसद विघटन र मध्यावधि घोषणाका सम्बन्धमा सभामुखले सघन परामर्श थालेको र सम्भवतः आजै सभामुखको धारणा सार्वजनिक हुने सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

एमसीसी टेबल गर्न नदिएको भन्दै सभामुखसँग चिढीएका प्रधानमन्त्री केपी ओली र सभामुख सापकोटाकाबीच त्यती राम्रो सम्बन्ध बन्न सकेको थिएन । गत पुस ५ गते पनि संसद विघटन गर्दा सभामुख सापकोटाले विरोध जनाएपछि प्रधानमन्त्री ओली र सापकोटाबीचको सम्बन्ध थप चिसिएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ११ : ५० बजे

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई

खजुरामा ‘प्रथम खजुरा गोल्ड कप’ सञ्चालन हुँदै

खजुरा । खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको बाँकेको खजुरामा पहिलो

नागरिकसँग शिष्ट बोली, बचन एवं व्यवहार गर्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, तत्काल छोड्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण