५ पुस २०८२, शनिबार | December 20, 2025

हस्ताक्षर संकलनका लागि नेपाल-खनाल पक्षका सांसदहरु संसद भवनमा भेला



काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्षका नेता र सांसदहरु संसद भवन नयाँ वानेश्वरमा भेला भएका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालत जानुअघि एमाले नेपाल पक्षका नेताहरु सांसदहरुको हस्ताक्षर संकलनका लागि भेला भएका हुन् ।

नेताहरुले ३० जना जति सांसदले हस्ताक्षर गर्ने दाबी गरेका छन् । शेरबहादुर देउवालाई संविधानको धारा ६७ ५ अनुसार प्रधानमन्त्री पदमा गरिएको दाबीमा यो समुहका २७ सांसदले हस्ताक्षर गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ सांसदलाई कारवाही गर्ने उद्देश्यले स्पष्टीकरण सोधिसकेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  २ : ४६ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ