१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बिद्युत प्राधिकरण आधिकारिक ट्रेड युनियन राष्ट्रिय कर्मचारी युनियन बुटवल बितरण द्धारा माक्स बितरण



बुटवल । नेपाल बिद्युत प्राधिकरण आधिकारिक ट्रेड युनियन राष्ट्रिय कर्मचारी युनियन बुटवल बितरण केन्द्रले महामारी रुपमा अगाडि बढेको कोरोना भाइरसको बारेमा माक्स बितरण सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो ।

सो कार्यक्रममा सिद्दबाबा हस्पिटलमा कार्यरत डा. पुजन ग्यावलीले कोरानाको बारेमा सचेतना मूलक प्रशिक्षण दिनुभएको थियो ।

सो कार्यक्रममा बुटवल बितरण केन्द्रको बुटवल इकाइ समितिकी अध्यक्ष उमा अर्यालको अध्यक्षतामा युनियनको केन्द्रिय सदस्य प्रकाश भुषालको प्रमुख आथित्यमा सचिव बिजयबिक्रम सोमरेको सञ्चालमा सम्पन्न भएको कार्यक्रममा युनियन प्रदेश नं ५ की अध्यक्ष कल्पना थापा स बुटवल बितरण केन्द्रका लेखा प्रमुख मदन पौडेल लगायतले बोल्नु भएको थियो भने स्वागत मन्तब्य शशिराम भन्डारीको रहेको थियो।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ४५ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को