१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

दिनदिनै नयाँ रेकर्ड बनाउँदै शेयर बजार, साढे १४ अर्वभन्दा माथिको कारोबार



काठमाडौ । शेयर बजारले कारोबार रकममा नयाँ रेकर्ड बनाएको छ । बिहीबार साढे १४ अर्ब भन्दा माथिको कारोबार भएको छ भने नेप्से १.२० अंक घटेर छ २८१५।४० विन्दुमा झरेको छ।

बिहिबार नेप्सेमा सामान्य करेक्सन देखिएपनि यस दिन १९ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ। सर्किट लेभलमा कारोबार हुनेमा सबै जलविद्युत कम्पनीहरु रहेका छन्।

यस्तै, शेयरमूल्य ओरालो लाग्ने कम्पनीहरुको शीर्ष स्थानमा लघुवित्त कम्पनीहरु रहेका छन् । राष्ट्र बैंकले बैंकहरुलाई लघुवित्तको सेयर नकिन्न निर्देशन दिएको थियो । यसैले गर्ला लघुवित्तको शेयर ओरालो लागेको हो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ४ : २२ बजे

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका

कांग्रेस सभापति थापाद्वारा विशेष बैठक आह्वान, सरकारका गतिविधिबारे छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले