१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

कोरोना अपडेट : विश्वभर ३,०८,२४५ संक्रमित, झण्डै ९६ हजारको सफल उपचार



काठमाडौ । विश्वभर त्रास फैलाइरहेको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या यो समाचार तयार पार्दासम्म ३ लाख ८ हजार २ सय ४५ पुगेको छ ।

कोरोना भाइरसका सम्बन्धमा तथ्यांकीय विवरण प्रस्तुत गर्दै आएको वर्ल्डोमिटरका अनुसार उक्त भाइरसको संक्रमण सुरु भएयता आइतबारविहानसम्म ती मानिसहरु संक्रमित भएका हुन् ।

उक्त विवरणमा संक्रमितमध्ये १३ हजार ६७ जनाको मृत्यु भइसकेको जनाइएको छ । त्यस्तै ९५ हजार ८ सय २६ को सफल उपचार भएको छ ।

हाल विश्वमा १ लाख ९९ हजार ३ सय ५२ कोरोनाका केसहरु सक्रिय रहेकामा १ लाख ९० हजार ५३ केसहरु मध्यम अवस्थाका रहेको पनि जनाइएको छ ।

सक्रिय केस मध्ये ९ हजार २ सय ९९ को अवस्था भने गम्भीर रहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १० : ४३ बजे

माघसम्म पूर्वी नाकाबाट ११ अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी

नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेसको योजना

काठमाडौं । नेपाली कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना

होलीमा सुनिन छाड्यो ‘जोगिरा सररर…!’ , संस्कृतिप्रेमीहरू चिन्तित

धनुषा । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर

प्रतिनिधिसभा निर्वाचन : कास्की-२ मा त्रिपक्षीय भिडन्त हुँदै

पोखरा । कास्की क्षेत्र नं २ मा १७ जना उम्मेदवार

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई