१८ असार २०८३, बिहिबार | July 2, 2026

प्रधानन्यायाधीस राणा र सर्वोच्च बारबीच छलफल जारी, संवैधानिक इजलास पुनर्गठन गर्न बारको माग



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शम्सेर राणा गठन गरेको संवैधानिक इजलासको पुनर्गठनको माग गर्दै सर्वोच्च बारले प्रधानन्यायाधीससँग भेटवार्ता गरेको छ । अहिले प्रधानन्यायाधीश राणा र सर्वोच्च बारबीच छलफल जारी छ ।

इजलास गठनका विषयमा उठेका प्रश्न तथा विवाद निवारणका सम्बन्धमा राणा र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य सहितको टोलिकाबीच छलफल भइरहेको हो ।

संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राख्न नहुने वकिलहरूले अडान लिएको सम्बन्धमा छलफल गर्न बारको टोलि प्रधानन्यायाधीस भेट्न गएको हो । वकिलहरुले इजलास पुनर्गठनको माग गरेपनि आजको इजलासमा प्रधानन्यायाधीस राणाले पुरानै नामहरु समावेश गरेका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा स्वार्थ बाझिएको भनेर कानुन व्यवसायीहरुले दुई न्यायाधीशलाई इजलासबाट पछाडी हट्न दबाव दिएका थिए । त्यसबारे निर्णय गर्नका लागि सोमबार पेशी नै स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ११ : ५० बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले