६ पुस २०८२, आइतबार | December 21, 2025

राजमोले निष्काशन गरेको गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई सर्वोच्चले गरिदियो पुनर्वाहाली



काठमाडौं । राष्ट्रिय जनमोर्चाले दल त्यागको अभियोगमा निष्काशनमा परेका गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्वाहली गरिदिएको छ । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापाको रिट निवेदनको सुनुवाइ गर्दै सर्वोचचले पद खारेज नगर्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । राजमोको केन्द्रीय निर्णय अनुसार विपक्षी गठबन्धनमा रहन अस्विकार गर्दै प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गर्ने निर्णय गरेपछि थापालाई सांसद पद खारेज गर्न राजमोको पत्र अनुसार प्रदेशसभा सचिवालयले पदमुक्त गरेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ४ : ३५ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको