२३ बैशाख २०८१, आइतबार | May 5, 2024

युरोकपअघि फ्रान्सको शानदार जित



काठमाडौं । युरोकप फुटबलको तयारीमा रहेको फ्रान्सले अन्तिम अभ्यास अन्तर्गतको मैत्रीपूर्ण खेलमा जित हाँसिल गरेको छ ।

फ्रान्सले बुल्गेरियालाई ३-० ले पराजित गरेको हो । फ्रान्सका लागि ओलिभर जिरउडले दुई तथा एन्टोनी ग्रिजम्यानले एक गोल गरे ।

२९ औँ मिनेटमा ग्रिजम्यानले गोल गरि फ्रान्सलाई सुरुवाति अग्रता दिलाए । जिरउडले ८३ र ९० औँ मिनेटमा गोल गरि टिमलाई जित दिलाएका हुन् ।

विश्व विजेता फ्रान्स युरोकप २०२० को समूह एफ मा छ । उसले जुन १५ मा आफ्नो पहिलो खेलमा जर्मनीको सामना गर्ने छ ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ८ : १८ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ