२ असार २०८३, मंगलबार | June 16, 2026

कोरोना संक्रमणबाट झापाका उद्योगी पोखरेलको मृत्यु



झापा । झापाका युवा उद्योगी दिपेन्द्र पोखरेलको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना संक्रमण भएर विगत एक महिना भन्दा लामो समयदेखि काठमाडौंमा उपचाररत उद्योगी ५३ वर्षीय पोखरेलको बुधबार राति मृत्यु भएको हो ।

काठमाडौंको नर्भिक अस्पतालमा गएराती पोखरेलको मृत्यु भएको उनका भाइ प्रविण पोखरेलले जानकारी दिए ।

५३ वर्षीय पोखरेल विगत ३६ दिनदेखि त्यहाँ उपचाररत थिए । नेपाल प्लाइउड भेनियर संघका प्रदेश अध्यक्ष पोखरेल उद्योगीसँगसँगै राजनीतिक र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका थिए ।

उनी निर्माण व्यवसायी संघ झापाका पूर्व अध्यक्ष पनि हुन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ७ : २५ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ