२२ चैत्र २०८२, आइतबार | April 5, 2026

डा. भट्टराईले गरे प्रश्न : दलालहरु हिरो हुने, देशभक्तहरु भिलियन बन्नुपर्ने ?



काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिक्रान्तिकारीहरुलाई सत्तामा भएका कारण सबै समस्या सिर्जना भएको बताएका छन् ।

डा. भट्टराईले ट्वीट गर्दै संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि प्रतिक्रान्तिकारीहरु सत्तामा भएका कारण अर्को पुस्ताले पुनः लड्नुपर्ने अवस्था आउने बताएका छन् । भट्टराईले आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध, जनआन्दोलन, मधेस विद्रोहको बलमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनु भएको जिकिर गरेका छन् ।

तर अहिले प्रतिक्रान्तिकारीहरु सत्तामा हुँदा गणतन्त्र स्थापनाका लागि लड्ेका क्रान्तिकारी शक्तिहरु सडकमा रहुनपरको जनाएका छन् ।
भट्राईले देशभक्तहरुलाई भिलियन बनाएर दलालहरुलाई हिरो बनाइएको पनि टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  १२ : २६ बजे

चितवनमा चैत २५ गतेदेखि ‘जापानिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान

चितवन । जिल्लामा यही चैत २५ गतेदेखि ‘जापानिज इन्सेफलाइटिस’ विरुद्धको

अलपत्र घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन

दमौली । विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि

सानुभाइ भनिने युवराज गुरुङसहित १८ जना पक्राउ

काठमाडौं । ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले

भलिबलको एउटै टिममा एकै परिवारका चार जना सदस्य

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-३ फलियागाउँको एउटा भलिबल टिममा एकै