४ पुस २०८२, शुक्रबार | December 19, 2025

नारायणीको जलस्तर खतराको संकेतमाथि, गण्डक व्यारेजका सबै ढोका खुला, सतर्क रहन प्रशासनको आग्रह



कावासोती । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ ।

नदी जलाधार क्षेत्रमा अविरल वर्षा भैरहँदा नारायणीको जलस्तर बढको हो । देवघाटमा रहेको जलमापन केन्द्रका अनुसार पानीको सतह ८ दशमलब २६ मिटरभन्दा माथि पुगेको छ ।

पानीको सतह ८ मिटरभन्दा माथि पुगेपछि नारायणीमा खतराको संकेत पार गरेको मानिन्छ । नदीको जलस्तर बढेपछि गण्डक व्यारेजका सबै ३६ वटै ढोका खोलिएको छ ।

पानीको सतह बढेपछि नदी आसपासका जिल्ला पूर्वी नवलपरासी र चितवन प्रशासनले स्थानीय बासिन्दालाई सतर्क रहन अनुरोध गरेका छन् । यसैगरी कुनै दुर्घटना नहोस भनेर सुरक्षा निकायलाई पनि तयारी सतर्क बनाइएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : ३७ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज