१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

सिन्धुपाल्चोकको हेलम्बुमा पहिरो गयो



काठमाडौं । सिन्धुपाल्चोकको हृलम्बुमा ठूलो पहिरो गएको छ ।

मंगलबार साँझ हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको हो । पहिरो गएको स्थान मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि रहेको छ।

पहिरोले मेलम्ची खोला नै थुनेपछि स्थानीबासिन्दाहरू त्रसित भएका छन् । पहिरोले मेलम्ची खानेपानीलाई असर गरे नगरेकोबारे एकीन भैसकेको छैन।

काठमाडौंको खानेपानीका लागि सुरूङमा पठाइएको पानी आजैबाट खोलामा फर्काइएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : १० बजे

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा