३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

कृषि मन्त्रालयका कर्मचारीले उपचार काेषमा डेढ लाख बढि सहयोग गर्ने



बुटवल । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा प्रदेश ५ मा कार्यरत कर्मचारीहरूले प्रदेश नं ५ सरकारले स्थापना गरेकाे काेभिड १९ नियन्त्रण तथा उपचार काेषमा सहयोग गरेका छन ।

बुधबार मन्त्रालयका सचिव तेज बहादुर सुवेदिकाे अध्यक्षतामा बसेकाे बैठकले १ लाख ७३ हजार ९सय रूपैंया जम्मा गर्ने निर्णय गरेकाे हाे ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ८ : ०७ बजे

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क

रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेललाई

बुटवल । रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेलले जितेकी