१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्डकाे सडक एकतर्फी सुचारु



बुटवल । बिगत ३ दिन देखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्ड एकतर्फी सुचारु भएको छ ।

साना साना पहिरो गएको स्थानहरु बिहानै सडक सुरुचारु बनाईएपनि गौडापुल नजिकै बाटो सहित भास्सिएको अन्दाजी ५० मिटर सडक खुल्न नसक्दा ३ दिन देखि सडक अवरुद्ध रहेको थियो ।

३ दिन बाट अवरुद्ध रहेको राजमार्ग केहिबेर अगाडि संचालनमा आएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

पुर्वपश्चिम राजमार्गको चरङ्गे नजिकैको डाईभर्सन भने अझै बन्न नसकेको उनले बताए । पूर्वपश्चिम राजमार्गको बुटवल सुनवल खण्डपनि ३ दिन देखि अवरद्ध रहेको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  २ : ५२ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी