१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

नेपाल टेलिकमको मोवाइल नेटवर्कमा देशैभर समस्या



काठमाठौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा नेपाल टेलिकमको मोवाइल नेटवर्कमा समस्या आएको छ ।

नेटवर्क समस्याका कारण टेलिकमको जीएएम नेटवर्कमा फोन सम्पर्क नहुने समस्या आएको आएको छ ।

काठमाडौं, भैरहवा, बुटवल, नेपालगन्ज लगायतका क्षेत्रमा टेलिकमको नेटवर्कले काम नगरेको गुनासो सामाजिक सञ्जालमा आएका छन् । उनीहरुले टेलिकमका मोबाइलमा फोन नलागेको, एसएमएस र इन्टरनेट समेत नचलेको जस्ता समस्या आएको भन्दै सामाजिक सञ्जालमा के भएको भन्दै जिज्ञासा राखेका छन् ।

आफ्नो मोवाइल नेटवर्कमा सम्पर्क समस्या आएको टेलिकमले स्वीकार गरेको छ । कोर नेटवर्क एचएलआरमा समस्या आउँदा भ्वाइस कलमा समस्या देखिएको टेलिकमले जनाएको छ ।

 

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : २३ बजे

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३

देउवा-शेखर समूहको जिल्ला सभापतिहरूको भेला स्थगित

काठमाडौं । समानान्तर गतिबिधिमा सक्रिय नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने