४ पुस २०८२, शुक्रबार | December 20, 2025

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमण



एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिश जोन्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । उहाले आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताउनुभएको छ ।

बिबिसीका अनुसार कोरोना भाइरसको परीक्षण पोजेटिभ देखिएपछि प्रधानमन्त्री जोन्सनलाई आइसोलेसनमा राखिएको छ । उहालाई डाउनिंग स्ट्रिटमा आइसोलेसनमा राखिएको छ ।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै प्रधानमन्त्री जोन्सनले आफू कोरोना संक्रमित भएकाले आइसोलेसनमा बसेको जानकारी दिनुभएको हो ।

यसअघि बेलायती राजकुमार चाल्र्सलाई कोरोना संक्रमण भएको थियो । उहाको उपचार जारी छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ५ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको