१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बाँकेमा उपचाररत ३ जना कोरोना संक्रमितको एकैरातमा मृत्यु



नेपालगन्ज । बाँकमा उपचाररत ३ जना कोरोना संक्रमितको गयराती मृत्यु भएको छ । दैलेख, प्युठान र दाङबाट उपचारका लागि बाँकेमा रहेका ३ जना संक्रमितको फरक फरक समयमा राती मृत्यु भएको हो ।

डीसीएमसी बाँकेका अनुसार असार १३ गते भेरी अस्पतालमा भर्ना भएका झिमरुक ३ प्युठानका ३८ वर्षिय पुरुष, असार ४ गते भेरी अस्पताल भर्ना भएका घोराही ११ दाङका ६८ वर्षि पुरुष र असार १० गते भेरी मै भर्ना भएका आठबिसकोट ४ दैलेखका ७३ वर्षिय पुरुषको राती मृत्यु भएको हो । उनीहरुको क्रमशः मध्यराती १ बजे, २ः३५ बजे र ३ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

आज मृत्यु भएसँगै बाँकेमा उपचाररत बाँके बाहिरका संक्रमितको मृत्युको संख्या ३६१ पुगेको छ । विगत केहिदिन देखि बाँके जिल्ला भित्रबाट कुनै संक्रमितको मृत्यु भएको छैन भने कोरोनाको दोस्रो लहर सुरुभएपछि आईतबार बाँकेमा कसैलाई पनि संक्रमण पुष्टि नभएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : २५ बजे

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा