१६ बैशाख २०८१, आइतबार | April 28, 2024

नेपालमा थप एकजनामा कोरोनाको संक्रमण : संक्रमितको संख्या ५ पुग्यो



काठमाडौ । कोरोना भाइरसबाट नेपालमा थप एक जना संक्रमित भएका छन् । नेपालमा संक्रमितको संख्या ५ पुगेको छ । १९ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युवती कतार एयर हुँदै बेल्जियमबाट काठमाडौं आएकी थिइन् ।

यसअघि हिजो धनगढीका एक युवालाई कोरोना भाइरसको संक्रमण भएको थियो । त्यसअघि धादिङका एक युवा र काठमाडौंको एक युवतीको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा उपचार भइरहेको छ । सुरुमा संक्रमित युवा भने उपचारपछि घर फर्किइसकेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ४ : ३७ बजे

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य