१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

पुर्व पश्चिम राजमार्गको बुटवल-नारायणघाट सडक अवरुद्ध



बुटवल । अबिरल बर्षाका कारण डाईभर्सन भत्किदा पुर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट सडक अवरुद्ध भएको छ ।

नवलपरासीको सुनवल नगरपालिका १३ बडेरामा बनाइएको डाईभर्सन भत्किदा सडक अवरुद्ध भएको हो ।

सडक आज बिहान ५:३० बजे देखी पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी बर्दघाटले जनाएको छ । साथै सरावल गाउपालिका १ बासामा समेत निर्माणाधिन सडक डुबानमा परेको कार्यालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ९ : ०२ बजे

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै