२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

सहस्रनगर तेक्वान्दो डोजाङलाई खेलकुद सामग्री



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ३ कार्यालयले सहस्रनगर टोल तथा सहस्र तेक्वान्दो डोजाङलाई खेलकुद सामग्री वितरण गरेको छ ।

खेल र खेलाडीको विकासमा सहयोग गर्ने उदेश्यका साथ सहस्रनगर तेक्वान्दो डोजाङलाई वडा नं ३ ले करिब १८ हजार रुपैया बराबरको खेलकुद सामग्री वितरण गरिएको हो ।

वडा न ३ का कार्यावाहक अध्यक्ष लिला प्रसाद श्रेष्ठ, महिला जन प्रतिनिधि सरस्वती कुवर, सुमित्रा बि।क।ले सहस्रनगर टोल बिकास संस्थाका अध्यक्ष नामदेव न्यौपाने, संस्थाका सल्लाहकार अम्मर खडका, सहस्रनगर युवा क्लबका अध्यक्ष राजकुमार पाण्डेलाई सामग्री हस्तान्तरण गरेका थिए ।

वडा न ३ का कार्यावाहक अध्यक्ष लिला प्रसाद श्रेष्ठले युवा खेलाडी विकास गर्न स्थानिय पालिकाहरुको सहयोग जरुरी हुने बताए ।वडा नं ३ का कार्यालय सचिव पुनम कुवरले वार्षिक कार्ययोजना बनाएर कार्यालयबाट पुर्वाधार विकास र क्षमता विकासमा सहयोग गर्दै आएको बताईन ।

सहस्रनगर युवा क्लबका अध्यक्ष राजकुमार पाण्डेले क्षमतावान खेलाडीहरु पहुच र आफन्तबादका कारण पछि परेको भन्दै सरकारबाट आवश्यक सहयोग नमिलेको दुखेसो गरे ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ५ : ०० बजे

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे