२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

भाडामा बस्नेलाई घरधनीले १ महिनाको घरभाडा मिनाह गर्न सरकारकाे अनुरोध



काठमाडौ । आइतबार बसेको मन्त्रीपरिषदको बैठकले घरधनीलाई १ महिनाको घरभाडा मिनाह गर्न अनुरोध गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना भाइरसको रोकथामका लागि प्रभावित भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै सो निर्णय गरेको हो । सरकारले कोरोना उपचारमा प्रत्यक्ष संलग्न डाक्टर, नर्स तथा सुरक्षाकर्मीलाई २५ लाखको विमा गर्ने निर्णय गरेको छ ।

असार मसान्त अवधीसम्मका लागि २५ लाखको विमा गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ७ : ०७ बजे

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र