२४ बैशाख २०८१, सोमबार | May 6, 2024

मर्स्याङ्दी नदीको बाढीले गोरखा-तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कायो



गोरखा । मर्स्याङ्दी नदीमा आएको बढीले गोरखा र तनहुँ जिल्ला जोड्ने झोलुङ्गे पुल भत्काएको छ ।

अविरल वर्षापछि नदीमा आएको बाढीले गोरखा नगरपालिकाको वडा नम्बर १२ र तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ एक्लेफाँट जोड्ने झोलुंगे भत्काएको हो ।

पुलको एकातर्फको जीप भाग भत्किएको छ । पुलमा क्षतिपुगेपछि दुई जिल्लाको आवतजावत बन्द भएको छ । नदीको बाढीसँगै पुल मिसिएपछि पुलमा नदीले बगाएर ल्याएका ढुंगामुढा र काठ अड्किएका छन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ४२ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,