१९ असार २०८३, शुक्रबार | July 3, 2026

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते आउने



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते आउनेभएको छ ।

असार ९ गतेदेखि जारी बहस सोमबार सकिएपछि इजलासले २८ गते फैसला सुनाउने भएको हो । सबैको बहस र राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दाको पेशी हेर्दाहेर्दैमा असार २८ गतेका लागि तोकेका छन् ।

मुद्दालाई २८ गतेका लागि हेर्दाहेर्दैमा राखिएका कारण इजलासले फैसाला सुनाउने भनेर प्रत्यक्ष नभने पनि सोही दिन फैसला सुनाउने विश्लेषण गरिएको हो ।

सुनुवाइको आज अन्तिम दिन रिट निवेदकका तर्फबाट तीन जनाले जवाफी बहस गरेका थिए भने चार जना एमीकस क्यूरीले आफ्ना राय दिएका थिए ।

प्रधानन्यायाधीस राणाको नेतृत्वमा वरिष्ठ न्यायाधीसहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ भएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ४ : ५७ बजे

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते

काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा