१७ बैशाख २०८१, सोमबार | April 29, 2024

सर्वोच्चको फैसला अगावै जालझेलमा पर्न हुन्न / झुक्किनु हुँदैन : रामकुमारी झाँक्री



काठमाडौं । एमाले विवाद मिलाउ गठित कार्यदलका सदस्यहरुले विवाद समाधानको नजिक पुगेको बताईरहेका बेला एमाले युवा नेतृ राम कुमारी झाँक्रीले कुनै जालझेलमा नपर्न सुझाएकी छिन् । आज मध्यान्ह सामाजिक सञ्जाल ट्वीटरमा भनाई पोष्ट गर्ने नेतृ झाँक्रीले लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुनःस्थापना एउटा अनिवार्य सर्त भएको उल्लेख गरेकी छिन् ।

उनले सर्वोच्च अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी रहेको भन्दै सर्वोच्चको फैसला अगावै झालझेलमा पर्न नहुने उल्लेख गरेकी छिन् ।

पार्टीको कार्यदलले विवाद सल्टाउन अन्तिम प्रयास गरिरहेको र ओली(नेपाल भेट भएर कुरा मिल्नै लागिरहेका बेला झाँक्रीको यस्तो पोष्ट आएको हो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ४ : ३० बजे

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको