२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सिंहदरबार अगाडि प्रदर्शन गर्न गएका नागरिक अभियन्ताहरु पक्राउ



काठमाडौं । सिंहदरबार अगाडि प्रदर्शन गर्न खोज्दा नागरिक अभियन्ताहरु पक्राउ परेका छन् ।

स्वास्थ्य शिक्षामा भैरहेको चरम व्यथिति विरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गर्न गएका अभियन्ताहरुलाई प्रहरीले दक्षिण गेट नजिकैबाट पक्राउ गरेको हो ।

नागरिक अभियन्ताहरुले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउनुपर्ने भन्दै प्रदर्शन गर्न खोजेका थिए । तर प्रहरीले प्रदर्शन सुरु हुनु अघि नै नागरिक अभियन्ताहरु नारायण वाग्ले, खगेन्द्र संग्रौला, सञ्जिव उप्रेती, नारायण ढकाल, श्रवण मुकारुङ, अर्चना थापा लगायत १५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा राखिएको छ ।

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १२ : ०९ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ