१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध



चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड सुख्खा पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ ।

आज बिहान करिब साढे ४ बजेतिर इच्छाकामना गाउँपालिका वडा नंबर ६ कालिखोलामा सुख्खा पहोरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

पहिरो पन्छाउने कार्य सुरु भए पनि पहिरो झर्ने क्रम नरोकिएकाले सवारी आवागमन सुचारु गर्न कठिनाइ भएको छ ।

सडक सुचारु गर्न कम्तिमा पनि अझै २ घण्टा समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ७ : ४४ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित