२१ चैत्र २०८२, शनिबार | April 4, 2026

साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा संचालन हुने



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको मिति ताकेको छ ।

बोर्डले साउन ३१ गते देखि भदौ ९ गतेसम्म परीक्षाके तालिका प्रकाशित गरेको छ । परीक्षा बोर्डका अनुसार परीक्षामा विद्यार्थीहरूले परीक्षा केन्द्र नतोकी होम सेण्टर (आफ्नै विद्यालय)बाट परीक्षा दिन पाउने गरि व्ष्वस्थापन गर्न सम्बन्धित निकायहरुलाई निर्देशन गरेको छ।

परीक्षा केन्द्रहरुमा भौतिक दूरी कायम राख्ने तथा स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ ।

परीक्षा बोर्डका अनुसार ३१ गते बिहान ११ बजेबाट २ बजेसम्म संचालन गरिने परीक्षामा देशभरका ३ लाख ७७ हजार विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : १२ बजे

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौं । भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली