२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

जङ्गली च्याउ खाएर बिरामी परेका बाबु छोराको अस्पताल नगएर झारफुकको भर पर्दा ज्यान गयो



इलाम । च्याउको तरकारी खाएर सिकिस्त भएको २ बाबुछोरालाई अस्पताल नलगेर झारफुकमा लगिएपछि इलामका ती बाउछोराको ज्यान गएको छ । इलामको फाकफोकथुम गाउँपालिकामा जंगली च्याउको तरकारी खाएर बिरामी परेको बाबुछोराको झारफुककै क्रममा मृत्यु भएको हो ।

इलामको फाकफोकथुम- १ लुम्सुङवाङका ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका १२ वर्षीय छोरा दिवस लिम्बुको विषालु च्याउको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

एक साताअघि घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाएपछि उनीहरु सिकिस्त बिरामी परेका थिए। विरामी परेका उनीहरुलाई अस्पताल नलगी गाँउमै झारफुकको माध्यमबाट उपचार गरिएकोले समयमै उपचार नहुँदा मृत्यु भएको स्थानीयले बताएका छन्।

 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ९ : २६ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज