३० चैत्र २०८२, सोमबार | April 13, 2026

जसपा विवाद : यादवको पक्षमा ३४ जना, ठाकुरको पक्षमा १६ जना; रेशम चौधरी तटस्थ



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् ।

सोमबार डिल्लीबजार जेलबाट निर्वाचन आयोगमा उपस्थित भएका चौधरीले आफु पार्टी विवादमा तटस्थ बसेका हुन् ।

चौधरीले आयोग पुगेपछि केहीबेर नेताहरुसँग छलफल गरेका थिए । चौधरीले आफु मुल पार्टीमा रहेको बताउँदै जसपा कार्यकर्ताको हैसियतमा तटस्थ बसेकोे बताएका छन् । यसअघि आयोगले चौधरीको सनाखत जेलबाटै गराउन खाजेको थियो । तर पछि उनलाई प्रहरीको कडा सुरक्षा घेराका बीच आयोग पुर्याइएको थियो ।

५१ सदस्यीय कार्यकारिणी रहेको जसपामा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर सनाखत भएको छ भने ठाकुरको पक्षमा १६ जनाको सनाखत भएको छ ।

 

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ३ : १७ बजे

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी