६ श्रावण २०८३, बुधबार | July 22, 2026

पाल्पामा भयो मध्यराती बलात्कारको घटना



तानसेन । पाल्पामा गय मध्यराती जबर्जस्ती करणीको घटना भएको छ । पाल्पाको रिब्दीकोट गाँउपालिकामा मध्यराती १ः३० बजे ४५ वर्षिया महिलामाथि बलात्कार भएको पाल्पा प्रहरीले जनाएको छ ।

पाल्पा प्रहरीका अनुसार आफ्नै घरमा सुितरहेकी ४५ वर्षिया महिलालाई १७ वर्षिय किशोरले घरभित्रै गएर जवर्जजस्ती करणी गरेको प्रहरीले बताएकाे छ । स्थानीयले प्रहरीलाई सूचना गरेपछि घटना स्थल पुगेकाे प्रहरीले बलात्कारको अभियोगमा १७ वर्षिय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर त्वाँतीले बताए ।

स्थानीयको सूचना लगत्तै पाल्पा प्रहरी अन्तर्गत सर्देवा प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको थियो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको डीएसपी त्वाँतीले बताए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ५ : ४१ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना