१३ श्रावण २०८३, बुधबार | July 30, 2026

काठमाडौंमा १ किलो ८ सय ६६ ग्राम सुन बरामद, तीन जना पक्राउ



काठमाडौं । १ किलो ८ सय ६६ ग्राम सुनसहित काठमाडौंमा तीन जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाद्वारा खटिएको प्रहरी टोलीले उनीहरुलाई सिनामंगलमा रहेको मिर्चैया मल्हनिया गेष्ट हाउसबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत राजस्थान नागौर जिल्ला छोटीखाटु थाना, सेरानी आवादका २७ वर्षीय साकिर अली, सोही स्थानका २८ वर्षीय अब्दुल सतार र सोही स्थानका २४ वर्षीय मोहम्मद उमेर रहेका छन् ।

महाशाखाका अनुसार वैदेशिक रोजगारीबाट आउने व्‍यक्तिलाई प्रयोग गरेर विभिन्न घरायसी सामानमा लुकाएर सुन ल्याइएको प्रारम्भिक अनुसनधानमा खुलेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ६ : २८ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ