१४ चैत्र २०८२, शनिबार | March 28, 2026

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी



काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ ।

बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको हो ।

काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुटको कारखानामा आज बिहान २ बजेदेखि आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आज विहान दुई बजेदेखि आगलागी भएको प्रहरीले जनाएको छ ।

१९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणमा आइनसकेका कारण क्षतिको विवरण प्राप्त हुन सकेको छैन । आगलागीको कारण पनि खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ७ : १५ बजे

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले)

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर

पश्चिमएशिया द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

पश्चिमएशियामा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको