२० असार २०८३, शनिबार | July 4, 2026

लुम्बिनी प्रदेशमा ५ मन्त्रीसहित मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले सपथ खाँदै



बुटवल । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले मुख्यमन्त्री पदमा नियुक्त भएकै दिन ५ जनालाई मन्त्रिपरिषद सदस्यमा नियुक्त गरेका छन् । ४ दलिय गठबन्धनको निर्णय अनुसार शुरुमा सानो आकारको मन्त्रिमण्डल गठन गरिएको गठबन्धनका नेताहरुले जनाएका छन् ।

पहिलो चरणमा मन्त्री हुनेहरुमा दाङबाट डिल्ली चौधरी, रुपन्देहीबाट सहस्रराम यादव र प्युठानबाट कृष्णध्वज खड्का छन् । जसपाबाट पुर्मती ढेँगा र सुमन शर्मा रायमाझीलाई पनि आजै मन्त्री पदमा नियुक्त गर्ने निर्णय भएकाे कांग्रेस स‌सदीयदलका प्रमुख सचेतक फकरुद्दीन खानले जानकारी दिए । आज ४ः३० बजे मुख्यमन्त्रीको सपथसँगै मन्त्रीहरुलाई सपथ गराउने कार्यक्रम तय भएको बताईएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ४ : २० बजे

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता