२५ चैत्र २०८२, बुधबार | April 9, 2026

एमालेको आकस्मिक स्थायी कमिटी बैठक बालकोटमा, संसद अधिवेशन अन्त्यपछिको रणनिती निर्माण बैठकको एजेण्डा



काठमाडौं । सरकारले एकाएक दुबै संसदको जारी अधिवेशनको अन्त्य गरेसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् । सरकारले संसद् अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने अनुमानका आधारमा आन्तरिक रणनीति बनाउन ओलीले आकस्मिक बैठक बोलाएको बताईएको छ ।

ओली निवास बालकोटमा बोलाईएको स्थायी कमिटी बैठकमा भाग लिन उपत्यकामा उपलब्ध स्थायी कमिटीका सदस्यहरु बालकोट पुगिसकेका छन् ।

दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर देउवा सरकारले माधव नेपाल पक्षलाई पार्टी विभाजन गर्न सजिलो बनाईदिने तयारी गरेको एमालेको ठहर छ । सरकारले एकाएक दुबै संसदको अधिवेशन आजै मध्यरातिबाट अन्त्य गर्ने निर्णय गरेसँगै एमालेले देउवा रणनितीको आँकलन गर्दै बैठक बोलाएको हो ।

एमालेको ओली पक्ष र माधव नेपाल पक्षबीच पार्टी एकताका लागि १०बुँदे सहमति गरे पनि विवाद मिल्ने संकेत देखिएको छैन ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १० : ०३ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास