२९ चैत्र २०८२, आइतबार | April 12, 2026

दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिवाद गर्ने एमालेको निर्णय



काठमाडौं । नेकपा एमालेले दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गरेको छ ।

एमाले स्थायी कमिटीको आज बसेको बैठकले अध्यादेशको प्रतिवाद गर्ने चेतावनी दिएको हो ।

कुनै पनि दल विभाजन गर्ने योजना निन्दनीय र अस्वीकार्य भएको ठहर गरेको हो ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवाली सरकारको विभाजनकारी योजनाको सशक्त प्रतिवाद गर्ने गर्ने निर्णय भएको बताए ।

अध्यादेश विरुद्ध शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने उनले जनाकारी दिए ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  १ : ४० बजे

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग