२० असार २०८३, शनिबार | July 4, 2026

नेपाल पक्षको नयाँ दल दर्ताको सनाखत सकियो, यी हुन् सनाखत गर्ने ५५ केन्द्रीय सदस्य



काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकिएको छ । नेकपा (एकीकृत समाजवादी) का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु निर्वाचन आयोग पुगेर सनाखत गरेका हुन् ।

नेकपा एमालेबाट फुटेर नेपाललगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।

सरकारले गत भदौ १ गते राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेता नेपालले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

यसअघिको व्यवस्थालाई खुकुलो बनाउँदै २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका नेताहरु सहभागी भएमा नयाँ दल खोल्न पाउने प्रावधान संशोधित राजनीतिक दलसम्बन्धी अध्यादेशमा खुलाइएको छ । एमालेसँगको टकरावकाबीच आएको उक्त अध्यादेशले सहजता थपिएसँगै नेपाल पक्षले नयाँ दल दर्ता गरेको हो ।

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  ३ : १३ बजे

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा