११ श्रावण २०८३, सोमबार | July 27, 2026

लकडाउनको मारमा परेका मजदूरबारे छलफल गर्न उच्चस्तरीय समिति बैठक जारी



काठमाडौ । कोरोना नियन्त्रणका लागि भइरहेको प्रयास र लकडाउनपछिको अवस्थाबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक सिहदरवारमा वसेको छ ।

समसामियक विषयमा छलफल गर्न समितिको बैठक बस्न लागेको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले बताउनुभयो ।

आजको बैठकमा लकडाउनका कारण समस्यामा परेका मजदूरहरूको बारेमा समेत छलफल हुने बताइएको छ ।

काम गरिरहेको ठाउँमा ठेकेदारले निकालिदिएपछि मजदूरहरू पैदलै हिँडेर लामो यात्रामा निस्किएका छन् । काठमाडौंमा समस्यामा परेकालाई घर फर्किनका लागि यसअघि दुई दिन समय दिने भनिए पनि सरकार पछि हटेको थियो । स्थानीय सरकारले आफ्ना क्षेत्रमा आउन नदिने भनेपछि सरकारले निर्णय गर्न नसकेको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ४ : ०० बजे

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा