१७ बैशाख २०८१, सोमबार | April 29, 2024

रोल्पामा पहिरोले घर पुरिँदा एकको मृत्यु, एक वेपत्ता



रोल्पा । गएराति रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन ।

गएराति रोल्पा नगरपालिका १० मा पहिरोले घर पुरिएको हो । घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता छन ।

पहिरोमा परि दुई जना घाइते भएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ७ : ३१ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।