६ पुस २०८२, आइतबार | December 21, 2025

एमाले संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले संसदीय दलको बैठक बोलाएका छन । संसद् अधिवेशन सुरु हुनुअघि अध्यक्ष ओलीले संसदीय दलको बैठक बोलाएका हुन

बिहान ९ बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार आजदेखि सुरु हुने संसद बैठकमा दलको रणनीति तय गर्न संसदीय दलको बैठक बोलाइएको हो । बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

एमाले नेताहरु संसद्मा अवरोध गर्ने बताउँदै आएका छन् । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमाले विभाजन भएको छ ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ७ : ५३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा