३ पुस २०८२, बिहिबार | December 18, 2025

संसदभित्रै लाग्यो सभामुख विरुद्ध नारा



काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु लगत्तै नेकपा एमालेका सांसदहरुले सभामुख विरुद्ध नाराबाजी शुरु गरेका छन् । बैठक सुरु हुनुवित्तिकै नेकपा एमालेका सांसदहरुले रोष्टम अगाडि उभिएर नाराबजी शुरु गरेका छन् ।

बैठकको प्रारम्भमा नै नेकपा एमालेका सचेतक विशाल भट्टराईले बैठकमा बोल्दै सभामुख अग्निप्रसाद सापकोटाले दलीय आधारमा विभेद गरेको भन्दै विरोध जनाएका छन् । बैठकमा नेता भट्टराईले मन्तव्य राखेपछि त्यसबारे सभामुख सापकोटाले जवाफ दिन खोजेपनि त्यसको बेवास्ता गर्दै एमाले सांसदहरु राष्टम अगाडि पुगेका छन् । यो समाचार तयार पादाएसम्म संसदमा नाराबाजी जारी रहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ४ : ३९ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन