१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

अनलाइन सञ्चारमाध्यमले पनि सरकारी लोककल्याणकारी विज्ञापन पाउने



बुटवल । प्रिन्ट मिडीया, रेडियो र टेलिभीजनमा मात्र सिमित बनाईएको सरकारको लोककल्याणकारी विज्ञापन अव दर्ता भएका अनलाई मिडीयाहरुले पनि पाउने भएका छन् । पूर्ववर्ती सरकारले प्रस्तुत गरेको बजेटलाई प्रतिस्थापन गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा अनलाइन माध्यमबाट प्रसारित सञ्चारमाध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन प्रदान गर्ने प्रस्ताव गरेका छन् ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गर्न प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक पेस गर्दै लोक कल्याणकारी विज्ञापनको दायरा विस्तार गरी अनलाइन सञ्चारमाध्यमलाई पनि उपलब्ध गराउने व्यवस्था मिलाएको बताएका हुन्।

शर्माले एमाले सांसदहरुको नाराबाजीबीच संसदमा प्रतिस्थापन विधेयक पेश गरेका थिए।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  ६ : १४ बजे

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।