६ श्रावण २०८३, बुधबार | July 23, 2026

असोज ४ गतेदेखि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । दशैंलाई लक्षित गरेर राष्ट्र बैंकले नयाँ नोट वितरण गर्नेभएको हो ।

बालुवाटारस्थित केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुले पनि नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ । एकजना व्यक्तिले १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट पाउनेछन् ।

कोरोना संक्रमणका कारण राष्ट्र बैंकले गत वर्ष नयाँ नोट वितरण रोकेको थियो ।

दशैंमा नयाँ नोट वितरण गर्ने प्रचलन रहँदै आएको छ । नोट प्राप्तिका लागि राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयमा सर्वसाधारणहरुको लामो लाइन लाग्ने गर्दथ्यो ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  १२ : ४७ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क