२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

कर्सो नेपालद्धारा शुभकामना आदान प्रदान



बुटवल । कर्सो नेपालको आयोजानमा बुटवल-१३ बेलबासमा संविधान दिवस, विजया दशमी, दिपावली तथा छठ पर्व २०७८ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

अर्घाखाँची पार्टी प्यालेसनमा आयोजना गरिएको कार्यक्रममा बरिष्ठ समाजसेवी पुरुशोत्तमा बस्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जितेश्वरी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या.हेम बहादुर राना, समाजसेवी जिवलाल पन्थी, नयाँ गाउँ खानपानी उपभोक्ता समितिका अध्यक्ष रमा केसी, न्यू भिजन फाउण्डेसनका अध्यक्ष विष्णु प्रसाद भुषाल, विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय सह कोषााध्यक्ष डिल्लीशर्मा आचार्य, लायन्स क्लव बुटवल बेलबास सिटीका अध्यक्ष गोविन्द खनाल, एकल महिला वडा १३ का अध्यक्ष सिता आचार्य, सिता केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्सो नेपालका अध्यक्ष खिमान्द पौडेलको अध्यक्षता, उपाध्यक्ष शिवलाल उपाध्यायको स्वागत तथा सह सचिव सञ्जय लम्सालको सञ्चालनमा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ७ : ०८ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज