७ आश्विन २०८३, बुधबार | September 23, 2026

साउदीबाट आएका थप एक पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४८ पुग्यो



काठमाडौ । प्रदेश १ मा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

साउदी अरबबाट नेपाल आएका भोजपुरका २६ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ती पुरुष फागुन ३० गते साउदी अरबबाट नेपाल आएका थिए ।

उनीसँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  ९ : ३६ बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक