२४ मंसिर २०८२, बुधबार | December 11, 2025

ईपीएल क्रिकेट : आज काठमाडौं र चितवन, भैरहवा र ललितपुर भिड्दै



काठमाडौं । एभरेष्ट प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज काठमाडौं र चितवन तथा भैरहवा र ललितपुर खेल्न लागेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने चौथो संस्करणको इपिएल टी-ट्वान्टी क्रिकेटमा पहिलो खेलमा बिहान साढे ९ बजे काठमाडौं र चितवनको खेल हुँदै छ ।

त्यस्तै, दोस्रो खेल भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्सबीच दिउँसो साढे १ बजे हुनेछ । पहिलो खेलमा दुवै टोली जितको खोजीमा छन्। काठमाडौंमा दुई अङ्कका साथ तेस्रो स्थानमा र चितवन चौथो स्थानमा छ।

त्यस्तै, दोस्रो खेलमा भिड्न लागेको भैरहवा स्थानमा छ । ललितपुर भने पहिलो जितको खोजीमा छ। यसअघि खेलेका दुवै खेल हारेको छ ।
इपीएलको विजेताले ५० लाख पुरस्कार पाउँदा उपविजेताले १५ लाख पाउने छ । प्रतियोगिता २३ असोजसम्म चल्नेछ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ९ : ०१ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल