१७ बैशाख २०८१, सोमबार | April 29, 2024

ट्रकका चालक र सहचालकलाई माक्स प्रदान



बुटवल । कोरोना भाइरसको उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिनका लागि ढुवानीका सवारी चालक र सहचालकहरुलाई माक्स प्रदान गरिएको छ ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल र लुम्बिनीे ट्रक यातायात व्यवसायी संघको सम्युक्त टोलीले बुटवल देखि भारतिय सीमानाका वेलहियासम्म स्थलगत अनुगमन गदै चालक र सहचालकलाई अनिवार्य माक्स लगाउन र सुरक्षित तवरले सवारी चलाउनका लागि आह्वान गरेका थिए ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष यम प्रसाद पाण्डे र लुम्बिनीे ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद खरेलले  कोरोना भाइरसको उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिनका लागि नयाँ मानिससंग सम्र्पक नर्गन चालकहरुलाई सडकमै रोकेर सचेतना जगाउनु भएको थियो ।

माल लिएर देशका विभिन्न स्थानमा पुग्ने ट्रक चालक र सहचालकहरुलाई माल अनलोड गरि सम्बन्धीत माल धनीवाट सामान बुझायर फर्केको भरपाई गराउन पनि अध्यक्षद्धयले निर्देशन दिनुभएको थियो

।टोलीले लुम्बिनीे ट्रक व्यवसायी संघले  संचालन गरेको तौल पुल धर्मकाटाको र भन्सार नाकामा लोड गरि वसेका सवारी साधनको समेत अनुगमन गरेको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ८ : ३७ बजे

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले