२६ बैशाख २०८१, बुधबार | May 8, 2024

आईतबार दिनभर तनावग्रस्त रहेको मोतिपुर औद्योगिक क्षेत्र सोमबार सुनसान (फोटो फिचर सहित)



बुटवल । आईतबार दिनभर तनाबग्रस्त रहेको बुटवलको निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्र सोमबार सुनसान बनेको छ ।

जग्गा कब्जा गर्न आएका व्यक्ति र खाली गर्न आएका सुरक्षाकर्मीबीच झडप भएको सो क्षेत्रमा कफ्र्यू जारी भएको प्रशासन कार्यालयले जनाएको छ ।

योसगै प्रहरीको बाक्लो उपस्थिती रहेको छ । विसं २०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगीक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियोे ।

जुन बुटवल उप-महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउ“पालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनीक जग्गा हो ।

०७३ बैशाख २९ मा यहाँको ८ सय १३ बिगाह क्षेत्रफल मोतीपुर औद्योगिक क्षेत्र परियोजनाको नाममा पुर्जा बनेको छ ।

१२ अर्व लागतमा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना सहित २०७७ फागुन २१ मा शिलान्याय भएको थियो । घटनास्थल वरपर अश्रुग्यासको खोका, साईकल, चप्परहरु भेटिएका छन ।

फोटो फिचर सहित

 

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  २ : १३ बजे

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे

डोर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । जर्मनी क्लब बोरुसिया डोर्टमण्ड युइएफए च्याम्पियन्स लिगको फाइनलमा

सुनकोसी मरिण डाइभर्सनको सुरुङको आज ब्रेक थ्रू

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

सन्दीपको आक्रोश- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासीमा चढाइयोस्

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको

राजस्थानमाथि दिल्ली २० रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई