६ भदौ २०८३, शनिबार | August 22, 2026

माल्दिभ्समै टिका जमरा लगाएर मनाए नेपाली फुटवलरहरुले दसैं पर्व (फोटो सहित)



काठमाडौँ । भारतसँग साफ च्याम्पियनसिप फुटबलका लागि फाइनल खेल्ने प्रतिक्षामा रहेका माल्दिभ्समा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीले माल्दिभ्समा नै दसैँ पर्व मनाएको छ । खेलाडीहरुले आफ्नै टिमका खेलाडी तथा प्रशिक्षक र अफिसियलहरुसँग टिका जमरा लगाएर दशै मनाएका हुन् ।

खेलाडीहरुको हौसला बढाउन नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले समेत टिका र जमरा लगाएका थिए । नेपाली खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई टिमका व्यवस्थापक मधुसुदन उपाध्ययले टीका र जमरा लगाइदिएका थिए ।

पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाले शनिबार साफ च्याम्पियनसिप उपाधिका लागि भारतविरुद्ध खेल्ने छ । फाइनल शनिबार राति ८ः४५ बजे सुरु हुने छ ।

तस्बिर : एन्फा

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ५ : ४७ बजे

पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका

देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ