६ भदौ २०८३, शनिबार | August 22, 2026

बाँकेका दलबहादुर सुनार एकीकृत समाजवादीकाे पोलिटब्यूरो सदस्यमा चयन, अशोक कोईराला बाँके ईन्चार्ज



नेपालगन्ज । नेकपा (एकीकृत समाजवादी) पार्टीले बाँकेका दलबहादुर सुनारलाई केन्द्रीय पोलिटब्युरो सदस्यमा मनोनित गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बिहिबारबाट जारी स्थायी कमिटि बैठकले बाँकेका अर्का नेता अशोक कोईरालालाई केन्द्रीय सदस्य सहित बाँके ईन्चार्जमा, युवा नेता अब्दुल हुसेन खानलाई जिल्लाको सह ईन्चार्जमा चयन गरेको छ । कोईराला यस अघि बाँके जिल्ला कमिटीका अध्यक्ष थिए ।

त्यसैगरि बाँकेकै बिनोद मैनाली सल्लाहकार परिषद सदस्यमा र केन्द्रीय परिषदमा दिपक जीएमलाई चयन गरिएको एकिकृत समाजवादी निकट युवा संघ नेपालकी केन्द्रीय सचिवालय सदस्य करिस्मा योगीले जनाएकी छिन् ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ४ : ५२ बजे

कसले थाम्ने नेपालगन्ज उद्योग वाणिज्य संघको विरासत !

नेपालगन्ज । सीमित अगुवा व्यापारीको बैठकीबाट सुरु भएको नेपालगन्ज उद्योग

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई-परफर्मेन्ससँग भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’

पत्रकार महासंघ रुपन्देहीद्वारा वातावरण पत्रकारिता पुरस्कारलाई पुनः निरन्तरता दिइने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा सञ्चालन हुँदै आएको

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा