१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बेवारिस शवको सनाखत



उदयपुर । उदयपुरको कटारी नगरपालिका-२ माझिटोलस्थित कमला खोलामा भेटिएको शवको सनाखत भएको छ ।

तीन दिनअघि कटारी नगरपालिका-२ माझिटोलस्थित कमला खोलामा भेटिएको शव कटारी नगरपालिका-१० गिजिङटारका ४५ वर्षिय गुमानसिंह खड्काको रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

तीन दिनअघि कटारी नगरपालिका-२ माझिटोलस्थित कमला खोलामा भेटिएको खड्काले लगाएको कालो सेतो धर्का भएको फुल सर्ट, कालो सेतो भएको हापेन्ट कपडाको आधारमा उनका भाई डिकबहादुर खड्काले सोमबार परिचान गरेका हुन् ।

खड्काको शव सनाखतपछि कटारी अस्पतालमा पोष्टमार्डम गरि परिवारलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ६ : ४० बजे

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको